An established and international standard school, UK-Nepal cluster school & affiliated by UK DIGI School. The school is accredited by British Council and Nepal Government with the award International School Award (ISA) as the Interrnational Benchmark for outstanding development of international dimension in the education.
आदर्श न्यूज डेक्सः आदर्श अङग्रेजी आवासीय मा.वि.मा गेट कलेजबाट २०८१ जेठ ३ गतेका दिन पहिलो कोलावोरेसन अन्र्तगत विद्यालय भ्रमणका क्रममा विद्यालयमा एक कार्यक्रम सहित स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गेट कलेज काठमाडौंका डिन प्रोफेसर डा …
बीसौ शताब्दीको अन्तिम महिनामा वासिंगटनमा भेला भएका अमेरिकी भविष्यविद्हरुले के भविष्यवाणी गरे भने आगामी चौथाइ शताब्दीलाई सूचना क्रान्तिले डो¥याउने छ । सूचना क्रन्तिले सम्पूर्ण संचार व्यवस्था तथा अर्थतन्त्रलाई प्रभावित पार्दै मानव जीवनका हरेक पक्षमा प्रवेश गर्नेछ । सन् १९६६ मा …