www.rojgari.com यो वेबसाइट युवाहरूमा रोजगारीको पहुँच विस्तार गर्ने उद्देश्यले युरोपेली युनियन र प्राक्टिकल एक्सनको सहयोगमा सुरु गरिएको हो। यसमा विशेष सीपअनुसारका कामहरू खोजिन्छ। यो वेबसाइटले विभिन्न सीप अनुसारको कामको विवरण राखेर देशभरका स्थानहरूमा उपलब्ध रोजगारीका अवसरका बारेमा जानकारी गराउँछ। www.merojob.com …